संस्था को परिचय :
विभिन्न स्रोत तथा साधनको उचित परिचालन तथा सदुपययोग गरी समुदयको शारीरिक, मानसिक तथा बौद्धिक विकासको लागि सुअवसर तथा सुविधाको व्यवस्था गर्न र मानवहरु बीच आपसी सम्पर्कद्वारा परस्पर सहयोग तथा सेवाको भावना अभिवृद्धि गरी राष्ट्र निर्माणको लागि सदैव योगदान गर्न मन, वचन र कर्मले अभिप्रेरित भई शम्भूनाथ गा.बि.स., सिरकजड.ी निवासी समाजसेवीहरुण्द्वारा यो क्लब स्थापना भएको हो । नेपाल एक विविध जाती, धर्म एवं सास्कृतिको सम्मिश्रण भएको हिमाली अधिराज्य हो । जहाका जनताहरु देशको विकट स्थान र क्षेत्रहरुमा विविध समस्याहरु लिएर बस्न बाध्य भएको र ति समस्याको निराकरण सरकारी तवरबाट मात्र हुन नसक्ने भएकोले गर्दा विद्यमान यावत् समस्याको निराकरण गर्ने साथै समाजसेवा, खेलकुद, विकास, भाषा, साहित्य कला र सास्कृतिको जगेर्ना गरी चेतनशील, शिक्षित र देशको समुन्नतिमा योगदान पुर्‍याउने समाजको निर्माण गर्न सरकारी निकाय तथा राष्ट्रिय एवं अनतराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग सहकार्य गरी देशको विकाशमा टेवा पुर्‍याउने उद्देश्य राखी विशुद्ध गैरसरकारी संस्थाको रुपमा शम्भूनाथ प्रगतिशील युवा क्लबको स्थापना गरी सो क्लबको उद्देश्य कार्यक्रम र कार्यदिशा यसै अनुरुप हुने गरी “निस्वार्थ भवनाले समाज सेवा गरौं” भन्ने मुलमन्त्र राखी यो शम्भूनाथ प्रगतिशिल युवा क्लबको विधान २०७० जारी गरिएको छ ।


Introduction of Organization:
Shambhunath Pragatishil Youth Club
was established in Falgun 12, 2070 BS with the initiation of a group of youth and representatives from Non-Governmental Organization (NGOs) working in various fields of youth development and their development and right use in the country.

It is an Youth NGOs working in social, environmental and youth volunteer sector in Shambhunath, Saptari, Nepal, and is registered with the Saptari District Office, Government of Nepal as a non-profit making and non-political Non-Governmental Organization as per the Organization Registration Act of 2034 B.S. (1978). It is also affiliated to the Municipality. Shambhunath Pragatishil Youth Club is a member based organization and to date, more than 100 persons have received its membership.

Shambhunath Youth Club is now working to promote the aims, values and principles of Youth Volunteer and coordinate, activate and foster inter NGOs relationships working for youth development by providing them linkage for different development throughout the kingdom.

Cirtificate:District Administratione Office, Rajbiraj

EMAIL US

Address Details

    SHAMBHUNATH CLUB
    ||Shambhunath Youth Society||
    : Shambhunath Municipality-4, 
    ...Sirakjary, Saptari, Nepal.
    : +977 -9840052070
    : shambhunathyouthclub@gmail.com