News Details
   
 
 
 
Latest News Details
 
   
  तेस्रो समा चकेवा महोत्सव २०७७/०८/१६: आयोजक: शम्भुनाथ न.पा.-४ तथा था. क. स. वडा कार्य समिति सह- आयोजक: शम्भुनाथ प्रगतिशील युवा क्लव , सिरकजडी



सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ क सांसद श्री चन्द्र कान्त चौधरीले संस्कृति सँरक्षण मा थारु समुदायको अग्रणी रहेको बताएका छन |
सप्तरी को शम्भुनाथ नगरपालिका-४ सखुवा मा मंगलबार आयोजित समाचाकेवा महोस्तबको उद्घाटन गर्दै उनले यस्तो बताएका  हुन |

(बिस्तृत बिबरण...)


 
  दोश्रो वडा अध्यक्ष भलिवल प्रतियोगिता २०७६:

शम्भुनाथ नगरपालिका वार्ड न. ४ मा संचालन भएको वडा स्तरीय भलिवल प्रतियोगिता श्री शम्भुनाथ प्रगतिशील युवा क्लब को सहकार्यमा संचालित  भएकोमा यस प्रतियोगिता को फाइनल खेल मा उदयपुर स्पोर्ट्स क्लब बिजय भए को हो | साथै यस फाइनल खेल मा बिजेता टोलीले  नगद रु  ५०,०००.००  (अछारेपी: पचास हजार मात्र) नगद पुरस्कार, सिल्ड तथा प्रमाणपत्र पाउनु भयो  ...........
 
  उपहारनिउस . कम मा प्रकासिक खबर:


वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्टस क्लवको पोल्टामा:
उदयपुर, माघ २८ । सप्तरीको सम्भुनाथ नगरपालिका ४ बज्रंगबली कृषि हाँटबजारमा आयोजित वडाध्यक्ष भलिवल प्रतियोगिताको उपाधि उदयपुरस्थित उदयपुर स्पोर्टस क्लवले हात पारेको छ । जिल्लाको शम्भुनाथ नगरपाललिका वडा नम्बर ४, कार्यलयको आर्थिक सहयोगमा सञ्चालित भलिबल प्रतियोगिताको उपाधि उदयपुरबाट गएको टोलीले जितेको हो । (बिस्तृतमा .....)


   
  वडा अध्यक्ष स्पोट्सको उपाधी उदयपुरलाई:
वडा अध्यक्ष स्पोट्सको उपाधी उदयपुरलाई

शम्भुनाथ, दोस्रो संस्करणको वडा अध्यक्ष भलिबल कप प्रतियोगिता २०७६ को उपाधी उदयपुर स्पोर्ट्स क्लबले हात पारेको छ । उदयपुर र सिरहा पररिया बिचको खेलमा उदयपुर टिमले सिरहा टिमलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेलको समापन समारोह शम्भुनाथ नगरपालिकाका नगर उप प्रमुख कबिता कुमारी सरदारले कार्यक्रमको उद्घाटन गर्नु भयो ।
विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५० हजार प्राप्त गरे । विजेता टिमलाई उप प्रमुखले पुरस्कार वितरण गर्नुभयो । त्यस्तै उप विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ३० हजार प्राप्त गरे । शम्भुनाथ ४ का वडा अध्यक्ष अरुण कुमार चौधरीले पुरस्कार वितरण गर्नुभयो ।

(बिस्तृत खबर ......)

     
   
 
     
 



 

CHECK EMAIL

CONTACT US

    SHAMBHUNATH YOUTH
    Shambhunath Pragatishil Youth Club
    : Shambhunath-4, Saptarin Nepal ,
    : +977-9840052070
    :shambhunathyouthclub@gmail.com